सार्वजनिक यातायातलाई यात्रुमैत्री र सुरक्षित बनाउन व्यवसायी–ट्राफिक सहकार्य आवश्यक ; अध्यक्ष सिटौला
काठमाडौं / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सार्वजनिक यातायातलाई यात्रुमैत्री, व्यवसायीमैत्री र कामदारमैत्री बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्