गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा

  • सोमबार १८ साउन २०८३ ११:५२ AM
सिरहा / सिरहाको गोलबजारमा हालै भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ । गृह मन्त्रालयका सहसचिव पुष्पराज