प्राकृतिक रेशा संघको नेतृत्वमा जानकी प्रधान, उद्योग प्रवर्द्धनलाई प्राथमिकतामा राखिने

  • सोमबार १८ साउन २०८३ १२:१० PM
काठमाडौँ / प्राकृतिक रेशा संघको प्रथम महाधिवेशनबाट जानकी प्रधानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित नेतृत्वले प्राकृतिक रेशा उद्योगको संरक्षण,