देशभर दैनिक ८ जनाको दुर्घटनामा मृत्यु, ट्राफिक प्रहरीको लक्ष्य ‘शून्य दुर्घटना’

  • सोमबार १८ साउन २०८३ ११:५८ AM
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सार्वजनिक यातायातलाई यात्रुमैत्री, व्यवसायीमैत्री र कामदारमैत्री बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । महासंघको सम्मान, पदस्थापना तथा प्रशिक्षणमूलक कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले सवारी दुर्घटनाका विषयमा सार्वजनिक यातायातलाई मात्रै दोष दिने प्रवृत्ति उचित नभएको बताए । उनले दुईपांग्रे तथा अन्य निजी सवारी साधनबाट समेत धेरै