काठमाडौं । नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने अग्रणी कम्पनी लिट्मस इन्डस्ट्रिज लिमिटेडले पोखरामा आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न गरेको छ। कार्यक्रममा देशभरका करिब २०० जना डिलर तथा च्यानल पार्टनरको सहभागिता रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हरेक वर्ष आयोजना हुने यस कार्यक्रमको उद्देश्य डिलर नेटवर्कसँगको सहकार्यलाई थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादनको… Continue reading देशभरका २०० डिलरसँग लिट्मसको ‘पावर पार्टनर्स मिट’