कांग्रेस संसदीय दलको बैठक सुरु

  • सोमबार १८ साउन २०८३ ११:०४ AM
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरू लगायत विषयमा छलफल हुने भएको छ । दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेल सहभागी छन् । The post कांग्रेस संसदीय दलको बैठक सुरु appeared first on Kalika Khabar.