सुनकोशीमा कारसहित बेपत्ता चार जनाको खोजीका लागि गोताखोर परिचालन

  • सोमबार १८ साउन २०८३ १०:२० AM
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कार र त्यात सवार चार जनाको खोजीका लागि गोताखोरसहितको सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त कारलाई विपरित दिशाबाट जाँदै गरेको