नक्सालबाट २८९ ग्राम खैरो हेरोइनसहित चार पक्राउ, लागूऔषध मुद्दाका फरार अभियुक्त पनि नियन्त्रणमा

  • सोमबार १८ साउन २०८३ ११:०८ AM
काठमाडौं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले काठमाडौंको नक्साल–नागपोखरी क्षेत्रबाट २८९.३५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना लागूऔषध सम्बन्धी मुद्दाका फरार अभियुक्त रहेको खुलेको छ। डीआईजी दीपेन्द्र शाहको नेतृत्वमा सञ्चालन