सिभिल अस्पतालमा सिस्टम डाउन हुँदा सेवाग्राही मर्कामा

  • सोमबार १८ साउन २०८३ १०:५२ AM
सिस्टम डाउन भएका कारणले सेवा अवरोध भएपछि निजामती सेवा अस्पताल (सिभिल अस्पताल) मा सेवाग्राही समस्यामा परेका छन्। स्वास्थ उपाचारका लागि बिहान ४ बजेदेखि नै ओपिडीको टिकट लिन सेवाग्राही लाइनमा बसेका The post सिभिल अस्पतालमा सिस्टम डाउन हुँदा सेवाग्राही मर्कामा appeared first on Technology Khabar.