परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

  • सोमबार १८ साउन २०८३ १०:२१ AM
काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ परेका छन् । राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । उनलाई सीआईबीले सोमबार कागेश्वरी मनहराबाट पक्राउ गरेको हो । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल