राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

  • सोमबार १८ साउन २०८३ १०:२९ AM
बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका अध्यक्षको अनुमति लिई मधेसी आयोगको दुई आर्थिक वर्षको वार्षिक विवरण समेटिएको प्रतिवेदन सदनमा टेबल गरेकी हुन् ।