अनशनरत नर्स ज्योति रानाभाटको मागबारे मन्त्रालयमा वार्ता सुरु

  • सोमबार १८ साउन २०८३ १०:३२ AM
यसअघि सोमबार वीर अस्पतालमा कार्यरत नर्सहरूले रानाभाटको जीवन रक्षा तथा उनका माग तत्काल सम्बोधन गर्नुपर्ने मागसहित अस्पताल परिसरमा प्रदर्शन गरेका थिए