इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड
सोमबार १८ साउन २०८३ ०४:४५ PM
तेहरान, साउन १८ गते । इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दोषी ठहरिएका दुई जनालाई सोमबार मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ । जासुसीको आरोपमा इरानमा पछिल्लो समय मृत्युदण्...