लुम्बिनी विकास कोषमा चरम भ्रष्टाचार र सम्पदा नष्ट गरिएको आरोप
सोमबार १८ साउन २०८३ १०:३४ AM
साथै, मन्दिरभित्र अनाधिकृत रूपमा मूर्तिहरू राख्ने र हटाउने कार्य भइरहेको तथा भगवान बुद्धको अस्तु धातुसहितका बहुमूल्य प्राचीन वस्तुहरूको अवस्था अज्ञात रहेको उनले बताए ।