सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध मुद्दा
काठमाडौँ, साउन १८ गते । सुर्खेतको चौकुने गाउँपालिका वडा नं. १ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ...