जागरण अभियान सञ्चालन गर्दै एमाले

  • सोमबार १८ साउन २०८३ १०:३९ AM
पार्टीले अभियानका लागि सबै पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको छ । महासचिव पोखरेलले पार्टीमा सङ्गठनात्मक पुनःगठनको कार्यलाई तल्लो तहसम्म विस्तार गरिने बताए ।