सशस्त्र प्रहरीद्वारा नागपोखरीबाट करिब २९७ ग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ

  • सोमबार १८ साउन २०८३ ११:०२ AM
काठमाण्डु – सशस्त्र प्रहरी बल (एपीएफ) इन्टेलिजेन्स ब्युरोले काठमाण्डु महानगरपालिका–१ नागपोखरी क्षेत्रबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुबर्ण थापा र सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्टको नेतृत्वमा खटिएको टोलीले आईतबार दिउँसो करिब १२:३० बजे अपरेसन सञ्चालन गरी लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा ४