काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) अन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन्। यससँगै महासङ्घका पूर्णता पाएका विषयगत समितिको सङ्ख्या ११ पुगेको छ। महासङ्घमा कुल २५ वटा विषयगत समिति रहेका छन्। महासङ्घका केन्द्रीय सदस्य हेमन्त गोल्छाको सभापतित्वमा बैङ्क, वित्त तथा बिमा समिति, सविन श्रेष्ठको सभापतित्वमा व्यापार मेला समिति तथा सङ्घर्ष विष्टको सभापतित्वमा पर्यटन