सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

  • सोमबार १८ साउन २०८३ ११:१५ AM
बुटवल । सशस्त्र प्रहरीले रुपन्देही जिल्लाबाट रु १० लाख बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर डण्डा, रुपन्देहीबाट खटिएको मोबाइल टोलीले आज रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी इलाकाबाट लत्ताकपडा, कस्मेटिक सामान र दुई थान स्कुटर बरामद गरेको हो । चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली