उमा श्रेष्ठले एकसाथ ल्याइन् साहित्यिक कृति र तीज गीत

  • सोमबार १८ साउन २०८३ १०:३६ AM
काठमाडौं । साहित्यकार, गायिका तथा समाजसेवी उमा श्रेष्ठको एकैपटक दुई सिर्जना सार्वजनिक भएको छ । श्रेष्ठले आफ्नो पहिलो साहित्यिक कृति ‘मौन छ देश’ र तीज गीत ‘या माया लाउँछौँ कि एतै’ सार्वजनिक भएको हो । वरिष्ठ गीतकार तथा साहित्यकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उमा श्रेष्ठको साहित्यिक यात्रा र सांगीतिक सिर्जनाको औपचारिक शुभारम्भ गरिएको