परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

  • सोमबार १८ साउन २०८३ १०:२१ AM
काठमाडौँ / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा पक्राउ गरेको