गायिका आगन्तुक खरेलले खोलिन् ‘प्रीटि सलून’, अन्तर्राष्ट्रियस्तरको सेवा दिने उद्घोष
सोमबार १८ साउन २०८३ १०:५९ AM
काठमाडौं / संयुक्त अरब इमिरेट्स (यूएई) मा पछिल्लो ११ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको प्रीटि सलून ले अब काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर