साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्भीर असर
सोमबार १८ साउन २०८३ ११:०२ AM
काठमाडौं / महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा