मोरक्कोका राजदूत मलिकीद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, उर्जा–पर्यटन सहकार्य विस्तारमा जोड

  • सोमबार १८ साउन २०८३ १०:२२ AM
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। सोमबार भेटका क्रममा नेपाल–मोरक्कोबीच पाँच दशकभन्दा लामो कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने, कृषि, रासायनिक मल आपूर्ति, नवीकरणीय ऊर्जा, पर्यटन, संस्कृति, यातायात तथा सम्पर्क सञ्जाल, तालिम र क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र… Continue reading मोरक्कोका राजदूत मलिकीद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट, उर्जा–पर्यटन सहकार्य विस्तारमा जोड