नेत्रहीन विद्यार्थीलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा शैक्षिक सामग्री प्रदान

  • सोमबार १८ साउन २०८३ १०:३४ AM
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले रोटरी क्लब अफ हिमालयन गल्फर्ससँगको सहकार्यमा नेत्रहीन महिला संघ नेपालका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यही साउन १७ गते विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। उक्त अवसरमा कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत हरिष्मा साउद आचार्यले शिक्षा सामाजिक रूपान्तरणको महत्वपूर्ण… Continue reading नेत्रहीन विद्यार्थीलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा शैक्षिक सामग्री प्रदान