चितवन ।मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत गाईघाट नजिकै खसेको पहिरो हटाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार २०८३ साउन १८ गते दिउँसो ४ :१५ बजेसम्म डिभिजनको उपकरण प्रयोग गरी पहिरो हटाउने कार्य सम्पन्न गरिएको हो। पहिरोका कारण केही समय सडक एकतर्फी अवरुद्ध भएको थियो। डोजरसहितका उपकरण परिचालन गरी पहिरो पन्छाइएपछि अहिले दुवैतर्फबाट… Continue reading मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा सञ्चालनमा, अवरुद्ध भएका सबै पहिरो हटाइयो