महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

  • सोमबार १८ साउन २०८३ १०:५७ AM
 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । यसअघि आठ वटा विषयगत समितिले पूर्णता पाइसकेका थिए । महासंघमा विभिन्न २५ वटा समितहरु रहेका छन् । पछिल्लो पटक महासंघका केन्द्रीय सदस्यहरु हेमन्त गोल्छाको सभापतित्वमा बैंक, फाइनान्स तथा बीमा समिति, सविन श्रेष्ठको सभापतित्वको मेला समिति तथा संघर्ष विष्टको सभापतित्वको पर्यटन… Continue reading महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता