साम्प्रदायिक तनावले खरानी भयो व्यवसाय : गोलबजारमा ३० करोडभन्दा बढीको क्षति

  • सोमबार १८ साउन २०८३ ०९:४१ AM
सिरहा। सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहाको गोलबजारसम्म फैलिँदा भएको हिंसा, आगजनी र तोडफोडबाट ठूलो आर्थिक क्षति भएको छ। गोलबजारका तिन व्यवसायमा मात्रै घरबाहेक करिब ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको हो। साउन १० गतेबाट सुनसरीमा सुरु भएको साम्प्रदायिक तनावको असर साउन १३ र १४ गते सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा देखिएको थियो। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भयो भन्ने एकजना घाइते भएका थिए। औरही गाउँपालिका २ तुल्सीपुरका १५ वर्षीय गणेश यादवको मृत्यु भएपछि स्थिति थप तनावग्रस्त बनेको थियो। त्यसपछि उग्र बनेको भीडले मुस्लिम समुदायका घर ... The post साम्प्रदायिक तनावले खरानी भयो व्यवसाय : गोलबजारमा ३० करोडभन्दा बढीको क्षति appeared first on Kalika Khabar.