३० महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक १० वर्षसम्म बनेन
सोमबार १८ साउन २०८३ ०९:४७ AM
कञ्चनपुर । चट्टानी पहाड, भौगोलिक विकटता तथा अन्य अवरोध नभए पनि कञ्चनपुरको ६२ किलोमिटर हुलाकी सडक साढे नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। पटक–पटक ठेक्काको म्याद थपेर निर्माण व्यवसायीलाई काम गर्ने मौका दिइयो। स्थानीयवासीदेखि