‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

  • सोमबार १८ साउन २०८३ ०९:५० AM
धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत डिजिटल प्रणाली—युडिजिपी’ अन्तर्गत पहिलो चरणका काम सम्पन्न गरेको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको साझेदारीमा एकीकृत डिजिटल प्रणालीको विकास सम्पन्न The post ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली appeared first on Technology Khabar.