काठमाडौं : सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा अडिएको हो।यसदिन ३४९ वटा स्क्रिप्सको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँमा खरिदबिक्री भए।कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीले २७ करोड ६२ लाख मूल्य बराबरको कारोबार गर्यो। यस्तै रिडी पावर कम्पनिले २० करोडको कारोबार गर्दा ग्लोबल आईएमई बैंकले १९ करोड,सप्तकोशी डेभलपमेन्टल