नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

  • सोमबार १८ साउन २०८३ ०३:२५ PM
शालिग्राम नेपालचितवन, साउन १८ गते । पहिरोले ६ घण्टा अवरुद्ध भएर सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ । मुग्लिन नजिकैको पहाडबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध...