काठमाडौँ । चलचित्र विकास बोर्डले हलमा प्रदर्शन भइरहेका नेपाली तथा विदेशी चलचित्रको अनधिकृत रेकर्डिङ (क्याम–रेकर्डिङ) र डिजिटल पाइरेसी बढ्दै गएको भन्दै कडा चेतावनी जारी गरेको छ। बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चलचित्रका दृश्य, क्लिप वा अंश अनुमति बिना मोबाइल फोन वा अन्य विद्युतीय उपकरणबाट रेकर्ड गरी सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा अपलोड, प्रसारण वा