नेपाल आइपुग्यो लिपमोटर बी ०३ एक्स, बुकिङ छिट्टै खुल्ने

  • सोमबार १८ साउन २०८३ ०८:५९ AM
काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा अर्को प्रिमियम विकल्प थपिएको छ । अत्याधुनिक प्रविधि र स्मार्ट फिचरसहितको लिपमोटर बी ०३ एक्स नेपाल आइपुगेको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले बी ०३ एक्सलाई छिट्टै विशेष कार्यक्रममार्फत औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । सोही कार्यक्रमपछि गाडीको बुकिङ पनि खुला गरिने कम्पनीले