रिलायन्स फाइनान्सको पहिलो फुटसल प्रतियोगिता सम्पन्न, ‘रिलायन्स फुटसल लायन्स’ विजेता
सोमबार १८ साउन २०८३ ०९:३३ AM
काठमाडौँ / रिलायन्स फाइनान्स लिमिटेडले कर्मचारीबीच आपसी सद्भाव, सहकार्य क्षमता अभिवृद्धि तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रथम फुटसल प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा