जुनसुकै लोकतान्त्रिक देशमा आन्दोलन, विरोध प्रदर्शन वा र्याली स्वाभाविक मानिन्छ । तर, पछिल्लो समय नेपालमा आन्दोलन वा विरोध प्रदर्शन भन्नासाथ नागरिकको मनमा एउटै डर पैदा हुन्छः कतै फेरि तोडफोड र आगजनी त हुने होइन ? किनकी, पछिल्ला वर्षहरूमा भएका राजनीतिक आन्दोलन तथा धार्मिक प्रदर्शनहरु आगजनी र तोडफोडमा रुपान्तरण भएका छन् । पहिले आन्दोलनमा टायर बालिन्थ्यो, The post ‘आगो’ बन्दैछ आन्दोलनको औजार: विरोधका नाममा किन मौलाउँदैछ ‘जलाइहाल्ने’ प्रवृत्ति ? appeared first on Businesspana.