शेयर बजारमा सामान्य अंकको गिरावट,बढ्यो कारोबार

  • सोमबार १८ साउन २०८३ ०९:३७ AM
काठमाडाैं । साताको सोमबार शेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक १.२० अंकले घटेर २ हजार ६८४.३३ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो साता तीन अर्बसम्मको कारोबार भएको बजारमा यो दिन आइपुग्दा कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ । घटेको बजारमा… Continue reading शेयर बजारमा सामान्य अंकको गिरावट,बढ्यो कारोबार