काठमाडौं । काठमाडौं महानगरपालिकाको टेकुस्थित बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्लान्टको पुनःस्थापना, आवश्यक उपकरण जडान, परीक्षण तथा प्राविधिक व्यवस्थापनको काम केन्द्रले… Continue reading टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन महानगर र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता