काठमाडौं। तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको अभियोग लागेका परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिकाबाट उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको