सुनकोशीमा कारसँगै बेपत्ता चारमध्ये २ जनाको पहिचान खुल्यो

  • सोमबार १८ साउन २०८३ ०९:०४ AM
रामेछाप। सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ। सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८-००१ ख ०१४४ नम्बरको यात्रुवाहक