‘न्युडिफाइ’ एपमाथिको प्रतिबन्ध रोक्न एक्सएआईको माग न्यायाधीशद्वारा अस्वीकार

  • सोमबार १८ साउन २०८३ ०४:५० AM
एक्सएआईले दायर गरेको मुद्दाका बाबजुद पनि प्रयोगकर्ताले तस्बिरलाई कृत्रिम रूपमा निर्वस्त्रजस्तो देखाउन मिल्ने ‘न्युडिफाइ’ एपमाथि मिनेसोटाले लगाएको प्रतिबन्ध लागू गर्न सक्ने भएको छ। यो जानकारी एनबीसी न्युजले दिएको हो। अमेरिकी The post ‘न्युडिफाइ’ एपमाथिको प्रतिबन्ध रोक्न एक्सएआईको माग न्यायाधीशद्वारा अस्वीकार appeared first on Technology Khabar.