मध्यपुर थिमिमा अघिल्लो वर्षभन्दा दोब्बर बढी राजस्व

  • सोमबार १८ साउन २०८३ ०३:०१ PM
भक्तपुर : मध्यपुर थिमि नगरपालिकाले आन्तरिक आयमा निरन्तर प्रगति गरेको पाइएको छ। आर्थिक वर्ष २०८१/८२ मा २७ करोड १७ लाख ५८ हजार ५ सय ८५ रुपैयाँ राजस्व प्राप्त गरेको मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्षमा भने झन्डै दोब्बर राजश्व संकलन गर्न सफल भएको हो।गत आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले ५२ करोड ५६ लाख १ हजार ४ सय २७ रुपैयाँ राजश्व संकलन भएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ९३.४० प्रतिशतले बढी भएको राजस्व प्रशासन शाखा प्रमुख रविन भक्त श्रेष्ठले बताए। मध्यपुर