चालकसहित तीनजना वेपत्ता, खोजि जारी

  • सोमबार १८ साउन २०८३ ०३:०१ PM
सिन्धुली : मध्य पहाडी लोकमार्गअन्तर्गत  फिक्कल गाउँपालिका-२ नवलपुरबाट यात्रुसहित कार सुनकोसी नदीमा खस्दा चालकसहित तीनजना वेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी (डीएसपी ) विजय श्रेष्ठका अनुसार काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८(००१ ख ०१४४ नम्बरको बसले बिपरित दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको  नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो । बसले ठक्कर दिँदा अनियन्त्रित भई कार सुनकोसी नदीमा खस्दा कारका चालक सिन्धुपाल्चोकका ३९ वर्षीय दिल कुमार लामा