अनसनरत नर्स रानाभाटको समर्थनमा प्रदर्शन

  • सोमबार १८ साउन २०८३ ०२:२५ PM
काठमाडौँ, साउन १८ गते ।नर्सको न्यूनतम पारिश्रमिक, श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राख्दै अनसनमा बस्नु भएकी ज्योति रानाभाटको पाँचौँ दिनपनि अनसन जारी छ ।ज्योति रानाभाटले उठाउ...