लमजुङ र मनाङमा ग्यास अभाव, उपभोक्ता मर्कामा

  • सोमबार १८ साउन २०८३ ०२:२७ PM
नवीनराज कुइँकेललमजुङ, साउन १८ गते । लमजुङमा केही दिनयता खाना पकाउने ग्यासको आपूर्ति घटेपछि उपभोक्तामा अभाव चुलिएको छ । सदरमुकाम बेंसीसहरस्थित ग्यास डिपोहरुमा उपभोक्ताको लाइन लाग्ने...