गोरखामा पहिरोले चार तले पक्की घर बगायो, एक जना घाइते
सोमबार १८ साउन २०८३ ०२:४६ PM
गुणबहादुर रोका सुलीकोट, साउन १८ गते । अविरल वर्षापछि गएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मिबजार दिवामार्गस्थित एक चार तले पक्की घर बगाएको छ । सोमबार परेको अबिरल वर्षाका कारण स्थानी...