काठमाण्डु – गोरखामा पहिरोले एक घर बगाएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा पहिरोले एक घर बगाएको छ । लक्ष्मीबजारस्थित दिवामार्गका मानसिं गुरुङको तीन तले घर जगबाटै पहिरो गएर बगेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए । घर बगाउँदा सोही घरमा डेरा गरी बस्ने रौतहट कटरिया नगरपालिका–७ का ५८ वर्षीय तोखान महतो घाइते भएका