बसको ठक्करपछि सुनकोसी खस्यो कार, चालकसहित तीन बेपत्ता

  • सोमबार १८ साउन २०८३ ०९:१३ AM
सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा कार सुकोशी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार काठमाण्डुबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख०१४४ नम्बरको बस र खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कार एकआपसमा ठोक्किएका थिए । ठक्करपछि कार सडकबाट अनियन्त्रित भई सुकोशी नदीमा खसेको हो । दुर्घटनामा कार चालक