महँगी, सीमा विवाद र दलित आन्दोलनप्रति सरकारको ध्यानाकर्षण

  • सोमबार १८ साउन २०८३ ०८:२८ AM
राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।