मानव तस्करीको ट्रान्जिट बन्दै नेपाल, सांसद गैरेले गराइन् सरकारको ध्यानाकर्षण

  • सोमबार १८ साउन २०८३ ०८:४१ AM
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले नेपाल मानव तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद गैरेले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको र प्रविधिको दुरुपयोगमार्फत तस्करीका घटना बढिरहेको बताइन् । बेरोजगारी र वैदेशिक रोजगारीको लोभमा परेर नेपाली नागरिकहरू आन्तरिक तथा